3 shares
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले अनलाइन ट्रेडिङ सिस्टम (नट्स) प्रयोगमा ल्याएको छ ।
उक्त सिस्टम प्रयोग सम्बन्धमा सर्वसाधारणले व्यक्त गरेका जिज्ञासालाई तल उल्लेखित सामग्रीले सम्बोधन गर्न सक्छ ।
हेर्नुहोस्, केही प्रश्न र त्यसका जवाफ :