११ असार २०८३, बिहीबार

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं– नेपाली बजारमा बिहीवार सुनको भाउ ६० हजार ३ सयमा कारोबार भइरहेको छ।

बुधवार सुनको भाउ ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधवार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्