१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीले हेलिकप्टरबाट अवलोकन गरे हावाहुरी प्रभावित क्षेत्र

प्रधानमन्त्रीले हेलिकप्टरबाट अवलोकन गरे हावाहुरी प्रभावित क्षेत्र

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरी प्रभावित बाराका विभिन्न गाउँहरूलाई हेलिकप्टरबाट अवलोकन गरेका छन् ।

गृहजिल्ला झापाबाट सिधै बारा पुगेका प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट हावाहुरी प्रभावित गाउँहरूको अवलोकन गरेका हुन् ।

साथै प्रधानमन्त्री ओलीले कलैया अस्पतालमा पुगेर घाइतेहरूसँग भेटेका छन् । त्यसक्रममा उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका थिए ।

हेर्नुहोस्, हेलिकप्टरबाट अवलोकन गरेको दृष्य : 

salt training

कमेन्ट गर्नुहोस्