1 shares
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमको सही मूल्यांकन गर्न नसकेको भन्दै आजको नयाँ पत्रिका दैनिकमा एक व्यङ्ग्य चित्र छापिएको छ । बारा र पर्सामा ठूलो हावाहुरी आएर जनधनको क्षति हुँदा पनि महाशाखा भने बेखबर बनेको थियो ।