119 shares
धनगढी -सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ ।
प्रदेश नं २ मा प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षति प्रति बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा मंगलबार शोक प्रस्ताव पारित गरेको हो ।