०५ असार २०८३, शुक्रबार

बारा आँधीः ६ हजार पीडित राहत र पुनः स्थापनाको पर्खाइमा

चैत २०, २०७५
बारा आँधीः ६ हजार पीडित राहत र पुनः स्थापनाको पर्खाइमा

बारा । बारा र पर्सामा आएको भीषण हुरीबाट प्रभावित ६ हजार पीडितलाई राहत र पुनःस्थापनामा गम्भीर समस्या देखिएको छ । 

हुरीबाट घाइते भएकाहरूको उद्धार भए पनि घरबारविहीन बनेकाहरू राहत र पुनःस्थापनाको पर्खाइमा छन् । 

प्रभावितलाई पाल टाँगेर राखिएको छ भने कैयौं प्रभावितहरू अझै खुला आकाशमुनि बस्न बाध्य छन् । प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन खतरासमेत बढेको छ । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्