2 shares
पाल्पा- ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा तानसेनस्थित समृद्ध बचत तथा ऋण सहकारी संस्थाको आयोजना र तानसेन नगरपालिकाको सहयोगमा तानसेनको आन्दोलनचोकमा सडक सरसफाइ गर्दै तानसेनका मेयर अशोक कुमार शाही । तस्वीर : रासस