३१ जेठ २०८३, आइतबार

विदेश जानेसँग १७ हजार घुस लिने प्रहरी जवान पक्राउ

विदेश जानेसँग १७ हजार घुस लिने प्रहरी जवान पक्राउ

काठमाडौं–महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचल स्थित वैदेशिक रोजगार विभागमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहार घुस सहित पक्राउ परेका छन् । 

साउदी अरबका लागि श्रम स्विकृती लिने सिलसिलामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी लोहारलाई १७ हजार घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

 कालिकाटी प्रहरीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएसँगै यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्