१२ असार २०८३, शुक्रबार

नेकपा एकता विवाद : नेपाल समूहको समानान्तर सूची

चैत २२, २०७५
नेकपा एकता विवाद : नेपाल समूहको समानान्तर सूची

काठमाडौं–सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । 

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । 

अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल पक्षले बेग्लै सूची बनाएको हो । 

साविक माओवादीसँगको भागवण्डामा एमालेले लिने भनिएका जिल्ला अध्यक्ष र सचिवहरूको सूची तयार गरेको नेपालनिकट एक नेताले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्