०६ असार २०८३, शनिबार

बल्ल खुल्यो मलेसिया

चैत २७, २०७५
बल्ल खुल्यो मलेसिया

काठमाडौं– १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुला भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयँ प्रक्रियाका लागि स्वास्थ्य परीक्षण मापदण्ड निर्धारण गरेर स्वास्थ्य संस्था छनोट गरिरहेको बेला पहिलो चरणमा कलिङ भिसा आइसकेका युवाका लागि मलेसिया खुला गरेका ेहो ।
मलेसियाको रोजगारी रोकिनुअघि कलिङ भिसा आएका १९ युवालाई पहिलो चरणमा मलेसिया प्रवेशका लागि श्रम स्वीकृति दिइएको हो । कारोबार दैनिकमा खबर छापिएको छ । 
 

कमेन्ट गर्नुहोस्