
काठमाडौं– अघिल्लो वर्ष २०७५ सालमा प्रधानमन्त्री केपी शर्मा ओली ३१४ वटा औपचारिक कार्यक्रममा सहभागि भएका छन् ।
आइतबार देशबासीको नाममा सम्बोधन गर्ने क्रममा ओलीले सोबारे जानकारी दिएका हुन् ।
ती कार्यक्रमका क्रममा विकास र समृद्धिका लागि जनतासँग सम्वाद भएको प्रधामन्त्रीले स्मरण गरे । यस शिलसिलामा २९ जिल्लाको भ्रमणमा पुगेको पनि ओलीले जानकारी दिए ।