०१ असार २०८३, सोमबार

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

जनकपुर–प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । तराइमा मनाइने जुडशितल पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्