२७ जेठ २०८३, बुधबार

सलमान खान बाहुबली बन्ने !

कात्तिक २०, २०७४
सलमान खान बाहुबली बन्ने !
बलिउड अभिनेताहरु आफ्नो फिल्म तथा फ्यानलाई मनोरञ्जन दिनका लागि जस्तो सुकै जोखिम उठाउन तयार हुन्छन् । यस्तो गर्नेमा सलमान खानको नाम पनि आउने गरेको छ ।
उसोत बलिउडका भाइजान सलमान खान आफ्नो फिल्ममा नयाँ नयाँ परिक्षण गर्ने मामलामा अघि रहेका छन् । यस पटक पनि सलमान अफ्नो फिल्म टाइगर जिंदा हैमा एक दमदार एक्शन सीन गर्न लागिरहेका छन् । यसमा चर्चित फिल्म बाहुबलीको जस्तै पावर फाइट गर्दै गरेका देखिने भएका छन् ।

टाइगर जिंदा हैमा एक एक्शन सीनमा सलमान खान अस्ट्रियामा भेडाको झुण्डमा लड्ने छन् । निदेशक अली अब्बास जफरको फिल्ममा यो सीनलाई एक्स म्यान तथा द डार्क नाइटका स्टंट एक्सन क्रु निर्देशक टम स्ट्रथर्सको नेतृत्वको टोलीले निर्देशन गर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्