१७ असार २०८३, बुधबार

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कात्तिक २०, २०७४
काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, ४ चैत - नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।congress

बैठकमा संविधान संशोधन, आशन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको महाधिवेशन भएको एक वर्षसम्म पनि पदाधिकारी, बाँकी सदस्य मनोनयन र विभाग गठन नभएकामा नेतृत्वको आलोचना हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्