१० असार २०८३, बुधबार

प्रदेश २ सरकारले ल्यायो सीडीओको अधिकार खोस्ने विधेयक

बैशाख ६, २०७६
प्रदेश २ सरकारले ल्यायो सीडीओको अधिकार खोस्ने विधेयक

जनकपुर–संघीय सरकार मातहत रहेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अधिकार खोसिने गरी प्रदेश २ सरकारले प्रदेश प्रशासन विधेयक अघि बढाएको छ । 
आजको कान्तिपुर दैनिक लेख्छ–दफादार छलफलका लागि प्रदेशसभामा दर्ता गरिएको विधेयक पारित भए प्रदेशले नियुक्त गर्ने प्रशासन अधिकारीले सीडीओजत्तिकै अधिकार प्रयोग गर्न पाउनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्