
काठमाडौं–नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न पदमा पदपूर्तिका लागि सूचना निकालेको छ ।
प्रतिष्ठानले शुक्रबार प्रकाशित गरेको एक सूचना अनुसार कार्यसम्पादन मूल्यांकन बढुवा, आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।