१२ असार २०८३, शुक्रबार

बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु

बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु

धादिङ -बसको ठक्करबाट धादिङमा एक जनाको मृत्यु भएको छ ।

धादिङबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८६६७ नम्बरको बसले कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारा नजिकै ठक्कर दिँदा ५० वर्षीय स्थानीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्