०१ असार २०८३, सोमबार

राजधानीमा एक्कासि असिना पानी बर्सिँदा जे देखियो ... [फोटोफिचर]

बैशाख ६, २०७६
राजधानीमा एक्कासि असिना पानी बर्सिँदा जे देखियो ... [फोटोफिचर]

काठमाडौं - शुक्रवार अपराह्न काठमाडौं उपत्यकामा एक्कासि परेको असिनापानीले जनजीवन प्रभावित बन्यो ।

कार्यलय समय सकेर घर फर्किने तयारीमा रहेकाहरू बढी प्रभावित भए । एक्कासि भएको ठूलो वर्षाले सडकमा ढलहरू अवरूद्ध हुँदा सडकमा यातायात आवागमन समेत प्रभावित भयो ।

ललितपुरको पुल्चोक तथा कुपण्डोल क्षेत्रमा लोकान्तरकर्मी गगन अर्यालले लिएका केही तस्वीर :

salt training

कमेन्ट गर्नुहोस्