०९ असार २०८३, मंगलबार

बर्सेनि नेपालमा चट्याङबाट हुन्छ १०० बढीको मृत्यु

बैशाख ७, २०७६
बर्सेनि नेपालमा चट्याङबाट हुन्छ १०० बढीको मृत्यु

काठमाडौं–नेपालमा चट्याङबाट एक सय बढीको मृत्यु हुने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर चट्याङको पूर्वानुमान गरी क्षति न्यूनीकरण गर्ने विषयमा भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन । 
आजको राजधानी दैनिक लेख्छ–गतवर्षमात्रै चट्याङको कारढा १०५ जनाको मृत्यु भएको थियो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए । यस्तै २८४ जना घँइते भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्