
काठमाडौं – अजिंगरले जनावर वा मानिसलाई निलेको घटना त सबैलाई थाहा भएकै हो । तर अजिंगर आफूभन्दा सानो आकारको कुकुरसँग डराएर भागेको प्रायः देखिँदैन ।
यस्तो अनौठो घटना अमेरिकाको मिशिगन राज्यमा भएको छ ।
मिशिगनको डेट्रोइटमा बिहीवार खोरमा १८ फीट लामो अजिंगर देखेर कुुकर भुक्छ । डराएर अजिंगर गराजको छतमा चढ्छ । अजिंगर पाल्ने व्यक्तिले खोरको ढोका खोलेको हुन सक्छ ।
कुकुरसँग अजिंगर डराएको घटना निकै अनौठो भएकाले मानिसले फेसबूकमा लाइभ स्ट्रीमिङि नै गरिदिए ।
एजेन्सी