२७ असार २०८३, शनिबार

सिटिजन्स बैंकमा आकर्षक रोजगारीको अवसर, विभिन्न १५ पदमा कर्मचारी माग (सूचनासहित)

बैशाख ११, २०७६
सिटिजन्स बैंकमा आकर्षक रोजगारीको अवसर, विभिन्न १५ पदमा कर्मचारी माग (सूचनासहित)

काठमाडौं– सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न १५ पदमा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै प्रादेशिक मेनेजरदेखि सुपभाइजरसम्मका पदमा दरखास्त आहवान गरेको छ।  
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी एकसाताभित्र आवेदन दिन सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्