उत्तर प्रदेश, ५ चैत– योगी आदित्यनाथ उत्तर प्रदेशको मुख्य्र मन्त्री बन्ने पक्कापक्की भएको छ।

भारती जनता पार्टीको शनिबारको बैठकले उनलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
आदित्यनाथ गोखरपुरका सांसद्का साथै गोरखनाथ मन्दिरको पीठाधीश हुन्।
फोटो : इन्डियन एक्सप्रेस