०८ साउन २०८३, शुक्रबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो विभिन्न २९ पदमा स्थायी कर्मचारी (सूचनासहित)

बैशाख १३, २०७६
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो विभिन्न २९ पदमा स्थायी कर्मचारी (सूचनासहित)

काठमाडौं– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न २९ पदमा कर्मचारी माग गरेको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी जेठ ३ गतेभि आवेदन दिनुपर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्