काठमाडौं, ६ चैत – सशस्त्र प्रहरी बलका ६ जना उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाका लागि सिफारिसमा परेका छन् । गृह सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले एसएसपी बढुवाको सिफारिस गरेको खबर राजधानीमा खबर छ ।
बढुवामा सिफारिस हुनेमा क्रमशः अभि खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गा भट्टराई, कमल गिरी र राजेन्द्र शाक्य रहेका छन् ।