०२ असार २०८३, मंगलबार

विवादित योगी आदित्यनाथ युपीका नयाँ मुख्यमन्त्री

कात्तिक २०, २०७४
विवादित योगी आदित्यनाथ युपीका नयाँ मुख्यमन्त्री
नयाँदिल्ली, ६ चैत-विधानसभा निर्वाचनको परिणाम आएको एक सातापछि भारतीय जनता पार्टीले उत्तर प्रदेशमा आफ्नो मुख्यमन्त्री चयन गरेको छ । भाजपाले उत्तर प्रदेशको नयाँ मुख्यमन्त्रीमा विवादास्पद पृष्ठभूमिका योगी आदित्यनाथलाई ल्याउने भएको खबर राजधानीमा खबर छ ।yogi-adityanath-759

भाजपा विधायक दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । यसैगरी उत्तर प्रदेशमा दिनेश शर्मा र केशवप्रसाद मौर्य उपमुख्यमन्त्री बन्ने भएका छन् योगी आदित्यनाथ गोरखपुरबाट पाँचौं पटक विजयी भएका हुन् भने उनको नाम गत वर्षदेखि नै भाजपाको मुख्यमन्त्रीका रुपमा चर्चामा थियो ।

उनी उत्तर प्रदेशमा विभिन्न विवादित कार्यका कारण बेलाबेलामा चर्चामा आउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्