३१ जेठ २०८३, आइतबार

चट्याङले लागेर एक वृद्धको मृत्यु

बैशाख १५, २०७६
चट्याङले लागेर एक वृद्धको मृत्यु

राजविराज – हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वृद्धको मृत्यु भएको छ ।

बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्