०७ साउन २०८३, बिहीबार

अमिरको फिल्म दंगलमा रजनीकान्तले आवाज नदिने, कारण यस्तो

कात्तिक २०, २०७४
अमिरको फिल्म दंगलमा रजनीकान्तले आवाज नदिने, कारण यस्तो

अमिर खानले रजनीकान्तलाई आफ्नो आगामी फिल्म दंगलको तमिल भर्सन देखाएका थिए ।

अमिरले रजनीकान्तलाई अमिरले आफ्नो क्यारेक्टर महावीरप्रसाद फेगटका लागि तमिलमा डविङको लागि अनुरोध गरेका थिए । तर, रजनीकान्त त्यसका लागि तयार भएनन् ।

शुक्रबार एक कार्यक्रममा अमिरे बताए अनुसार मेगास्टार रजनीकान्तले दंगललाई मनपराए तर डविङका लागि अस्विकार गरे । आखिर किन रजनीले मानेनन् त ?

अमिरका अनुसार रजनीकान्त र अमिर रजनीको स्वर तामिलमा सवैले चिन्ने भएकाले डविङ नगर्ने कुरामा सहमत भए । अमिरको फिल्म दंगल तमिल र तेलेगुमा पनि तयार गरिदैछ ।

रजनीले डविङ गर्न नमानेपछि अमिरले उनीसँग फिल्म खेल्न आफूलाई ठूलो इच्छा भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्