०६ असार २०८३, शनिबार

२८ वर्षिया महिलालाई ‘वलात्कार’ गर्ने २५ वर्षे युवा प्रहरीको फन्दामा

बैशाख १७, २०७६
२८ वर्षिया महिलालाई ‘वलात्कार’ गर्ने २५ वर्षे युवा प्रहरीको फन्दामा

धनुषा–मिथिला विहारी नगरपालिका ५ ललिया टावर टोल बस्ने २८ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २५ वर्षीय जिवछ कुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिलियाबाट र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले दासलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्