०८ साउन २०८३, शुक्रबार

आज कति छ सुनको भाउ ?

बैशाख १८, २०७६
आज कति छ सुनको भाउ ?

काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधवार घटेर तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्