३१ जेठ २०८३, आइतबार

साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण, बचतकर्ताको ८ अर्ब जोखिममा

बैशाख १९, २०७६
साढे १९ करोड धितो राखेर ७ अर्ब ऋण, बचतकर्ताको ८ अर्ब जोखिममा

काठमाडौं– सहरकारी तथा वित्तीय संस्थाको मूल्यमान्यता विपरित कर्ता प्रवाह गर्दा सिभिल सेभिङ एण्ड को–अपरेटिभ लिमिटेड वित्तीय जोखिममा परेको छ । 
सञ्चालकहरुको स्वार्थका कारण बचतकर्ताको झण्डै ८ अर्ब रुपैयाँ जोखिममा परेको हो । 
आजको कान्तिपुर दैनिकका अनुसार को–अपरेटिभले ८ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । विवरणअनुसार उसले सिभिल होम्सलाई ७ अर्ब १ करोड ३७ लाख रुपैयाँ कर्जा दिएको छ । जुन समग्र कर्जाको अनुपातको ८३.९८ प्रतिशत हुन्छ । साढे १९ करोड धितोबाट कर्जा उठाउने सम्भावना अत्यन्तै कम रहेको समाचारमा उल्लेख छ।  

salt training

कमेन्ट गर्नुहोस्