०७ असार २०८३, आइतबार

नयाँ पेट्रोल पम्पको लाइसेन्स खुल्यो

बैशाख १९, २०७६
नयाँ पेट्रोल पम्पको लाइसेन्स खुल्यो

काठमाडौं– नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प स्थापनाका लागि लाइसेन्स खुला गरेको छ । 
पम्प सञ्चालनसम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर निगमले नयाँ पम्प खोल्नका लागि अनुमति दिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ । 
मापदण्ड संशोधन गरेर पम्पको लाइसेन्स सहज बनाइएको छ । यसका लागि निगमले सूचना समेत सार्वजनिक गरेको छ ।
 

कमेन्ट गर्नुहोस्