१० असार २०८३, बुधबार

पोखरेल भए डीआईजीमा बढुवा सिफारिस

बैशाख १९, २०७६
पोखरेल भए डीआईजीमा बढुवा सिफारिस
फाइल तस्बिर

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वराज पोखरेल बढुवा  सिफारिस भएका छन् । 
बढुवा समितिको बिहीबार बसेको बैठकले पोखरेललाई बढुवा सिफारिस गरेको हो । साे पदमा एक जनाकाे दरबन्दी रिक्त रहेकाे थियाे ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार पोखरेललाई डीआईजीमा बढुवा सिफारिस गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्