०१ असार २०८३, सोमबार

१ किलो २५० ग्राम सुनसहित गौरमा १ जना पक्राउ

बैशाख २०, २०७६
१ किलो २५० ग्राम सुनसहित गौरमा १ जना पक्राउ

काठमाडौं – रौतहटको गौरमा १ किलो २५० ग्राम सुनसहित १ जना पक्राउ परेका छन् । 

बिहान साढे ५ बजे लु४१प ५८०३ नम्बरको मोटरसाइकलमा लुकाइराखेको अवस्थामा गौर नगरपालिका–५ का २१ वर्षीय अनुकेशकुमार साहको साथबाट १ किलो २५० ग्राम सुन फेला पारेको जिल्ला प्रहरी रौतहटका डीएसपी नविन कार्कीले बताए ।

साहले सुन भारतबाट गौरसम्म ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको डीएसपी कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्