०१ असार २०८३, सोमबार

धरापमा परी १८ लडाकूको मृत्यु

बैशाख २०, २०७६
धरापमा परी १८ लडाकूको मृत्यु


दुई ओटा विद्यूतीय धरापमा परी मालीमा १८ लडाकुको मृत्यु भएको छ ।  

देशको तनावग्रस्त क्षेत्रमा बुधबार र बिहीबार भएका घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् । 

बुधबार भएको विस्फोटनमा परी १२ जनाको मृत्यु भएको थियो । एक सैनिकको मृत्यु हुनेगरी विस्फोटन भएको खवर पाएपछि घटनास्थलतर्फ जाँदै गर्दा उनीहरु पनि विद्युतीय धरापमा परेका हुन् ।

उही समूहले थापेको अर्को धरापमा परी अन्य छ जना मारिएको अधिकारीहरूले बताएका  छन् । 

salt training

कमेन्ट गर्नुहोस्