२३ असार २०८३, मंगलबार

मेडिकल कलेजले पैसा फिर्ता गरेनन्

बैशाख २१, २०७६
मेडिकल कलेजले पैसा फिर्ता गरेनन्

काठमाडौं–मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्ने निर्णय कार्यान्वयन नभएपछि शिक्षा मन्त्रालयले विभसवन विश्वविद्यालयसँग जवाफ माग गरेको छ । 
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले तीन दिनभित्र जवाफ मागी बिहीबार त्रिविलाई पत्राचार गरिएको जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्