१२ साउन २०८३, मंगलबार

सुनको भाउ बढ्यो

बैशाख २५, २०७६
सुनको भाउ बढ्यो

काठमाडौं– बुधबार सुनको भाउ बढेको छ ।

मंगलवार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधवार बढेर ५९ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै बुधवार तेजावी सुनको भाउ ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको । चाँदीको पनि बुधवार बढेको छ । चाँदी ५ रुपैयाँले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको हो ।

कमेन्ट गर्नुहोस्