०६ असार २०८३, शनिबार

राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट

बैशाख २६, २०७६
राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको सुरक्षा पोस्ट

काठमाडौं– कुनैपनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्रै खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । 
विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवित्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रुपमा काम गर्न गृहमन्त्रालयले नयाँ कार्यविधि लागू गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा सुरक्षा पोस्ट रहे–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा सुरक्षा पोस्ट रहेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्स समेत खरिद गरेको छ । 
 

कमेन्ट गर्नुहोस्