२५ असार २०८३, बिहीबार

घरमा घन्टी बजाउनका लागि गोहीले गर्‍यो अनौठो प्रयास (भिडियो)

बैशाख २६, २०७६
घरमा घन्टी बजाउनका लागि गोहीले गर्‍यो अनौठो प्रयास (भिडियो)

काठमाडौं – अमेरिकामा एक गोहीको अनौठो हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

घटना अमेरिकाको साउथ क्यारोलाइनामा भएको हो । त्यहाँ एउटा घरको घन्टीब जाउन गोही ढोकामा चढेको थियो । 

उसले घन्टी बजाउने सबै प्रयास गरे पनि सफल हुन सकेन र तल झ-यो । 

कारेन अल्फानो अफ मरटिल बीचमा साढे ६ फीटको एउटा गोहीले ढोकाको घन्टी बजाउने कोशिश गरेको थियो ।

घरबाहिरको सामानहरू गोहीले तोडफोड गरिदियो तर घरको सेफ्टी ग्लास चाहिँ फुटाउन सकेन अनि एकातिर गयो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्