०४ असार २०८३, बिहीबार

अदालतकै जग्गा कब्जा

बैशाख २७, २०७६
अदालतकै जग्गा कब्जा

बुटवल– उच्च अदालत तुलसीपुरअन्तर्गत बुटवल इजलास कार्यालयको जग्गा वर्षौँदेखिअतिक्रमणमा परेको छ । 
ब्टवल उपमहानगरपालिका–४ स्थित जेसिज चोकदेखि उत्तर खानेपानी दक्षिण र इजलासअगाडिको सडकबाट पश्चिमसम्म फैलिएको जग्गा अतिक्रमण भएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्