२५ जेठ २०८३, सोमबार

भारतले नेपाललाई दुई वटा रेल दिने समझदारी

बैशाख २७, २०७६
भारतले नेपाललाई दुई वटा रेल दिने समझदारी

काठमाडौं– भारतले नेपाललाई दुई वटा रेल दिने समझदारी भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच नेपाललाई रेल दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा कोङ्कोण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरे । 

जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भने भारतले यसअघि नै दिने सहमति भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्