११ असार २०८३, बिहीबार

मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिय

बैशाख २८, २०७६
मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिय

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारमाथि वर्षौँदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधिमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । 
विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फालिद स्माइलले कूदनीतिक मर्यादा र दुईदेशबीच भएको श्रम समझदारीविपरित नेपाल सरकारलाई दवाव दिँदै आएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्