१२ असार २०८३, शुक्रबार

भूमाफियाको आँखा असनको घडी घरमा

बैशाख २८, २०७६
भूमाफियाको आँखा असनको घडी घरमा

काठमाडौं । सरकारी जग्गासमेत बेचेर खाने भूमाफियाहरू हिजोआज सम्पदातिर सल्किरहेका छन् । 

यतिबेला उनीहरूको आँखा असनको घडी घरमा छ । घडी घर भनेर चिनिने असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक विहार’ मासेर त्यहाँ सपिङ कम्प्लेक्स बनाउने योजना अगाडि सारेको छ । यसरी सम्पदा बिक्री गर्ने भूमाफियाको जालो महानगरपालिकादेखि गुठी संस्थानसम्म फैलिएको देखिन्छ । त्यसैले ‘कोथुननी धार्मिक विहार’ मासेर त्यहाँ सपिङ कम्प्लेक्स बनाउने अनुमति दिएको भन्दै सम्पदा संरक्षणका अभियन्ता तथा स्थानीय ‘सम्पदा बिक्रीमा, बेच्ने गुठी संस्थान, साक्षी बस्ने महानगर, पुरातत्व बेखबर’ लेखिएको प्लेकार्ड बोकेर शुक्रबार विरोधमा उत्रिएका छन् । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्