२३ असार २०८३, मंगलबार

कस्तो छ ३ दिनको मौसम पूर्वानुमान ?

बैशाख २८, २०७६
कस्तो छ ३ दिनको मौसम पूर्वानुमान ?

काठमाडौं- राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रले ३ दिनको मौसमको पूर्वानुमानबारे जानकारी दिएको छ । 

केन्द्रका अनुसार वैशाख २८ गते शनिवार र आइतवार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुनेछ ।

त्यस्तै सोमवार पनि देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही पश्चिममा थोरै स्थानहरूमा तथा मध्य र पूर्वका धेरै स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको केन्द्रले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्