१६ असार २०८३, मंगलबार

त्रिविको जागिर नातेदारलाई, अख्तियारमा पर्यो उजुरी

बैशाख २९, २०७६
त्रिविको जागिर नातेदारलाई, अख्तियारमा पर्यो उजुरी

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । 
लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । 
वित्रिका कर्मचारी संघ संठगन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कूलपति, उपकूलपतिलगायत त्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्