०७ असार २०८३, आइतबार

जब साउदीमा रहेका बाबुले छोरी बलात्कृत भएको खबर पाए...

बैशाख २९, २०७६
जब साउदीमा रहेका बाबुले छोरी बलात्कृत भएको खबर पाए...

काठमाडौं । त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वर्षीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिरहन दिएन ।
खबर डरलाग्दो समपनाजस्तै थियो । 
पछिल्लो पटक साउदीअरब पुगेको १६ महिनामात्रै भएको थियो । घरको खबर सुनेलगत्तै उनले आपतकालीन बिदा मागे र आफ्नै खर्चमा टिकट काटेर वैशाख दोस्रो साता काठमाडौं आइपुगे । 
घटना उही पुरानो थियो भने घाउ आलै । घटनाक्रमअनुसार उनकी श्रीमती काम गर्ने घरका आफन्तले छोरी बलत्कारमा परेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।  यद्यपि प्रहरीमा उजुरी परेपनि हालसम्म दोषी पक्राउ पर्न सकेका छैनन् । 
 

कमेन्ट गर्नुहोस्