०७ असार २०८३, आइतबार

दुईपिप्लेमा एनसीसीको नयाँ शाखा

बैशाख २९, २०७६
दुईपिप्लेमा एनसीसीको नयाँ शाखा

लमजुङ- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.ले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

दुईपिप्लेमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२४ पुगेको छ । 

दुईपिप्ले र आसपासका क्षेत्रमा सेवा पुर्‍याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरू सरल तथा सुलभ रूपमा प्रदान हुने बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्