२४ जेठ २०८३, आइतबार

मानवअधिकार आयोगका सदस्यबीच विवाद

बैशाख ३०, २०७६
मानवअधिकार आयोगका सदस्यबीच विवाद

काठमाडौं। सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार हनन गर्नेलाई कालोसूचीमा राख्ने मानवअधिकार आयोगको प्रक्रिया अलमलमा परेको छ । मानवअधिकार हननका दोषीको नाम सार्वजनिक गर्ने विषयमा मानवअधिकार आयोगका सदस्यबीच लामो समयदेखि मतभेद देखिँदै आएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्मा र सदस्य गोविन्दप्र्रसाद पौड्याल नाम सार्वजनिक गर्ने पक्षमा देखिए पनि बहुमत सदस्य सहमत नभएपछि सो प्रक्रिया नै अलमलमा परेको हो । आयोग सदस्य प्र्रकाश वस्ती, सुदीप पाठक र मोहना अन्सारी तत्काल नाम सार्वजनिक गर्ने विषयमा सहमत छैनन् । राजधानी दैनिकम खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्