२६ जेठ २०८३, मंगलबार

स्थानीय तहले मागे १० हजार कार्मचारी

बैशाख ३१, २०७६
स्थानीय तहले मागे १० हजार कार्मचारी

काठमाडौं– स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन् । 
 कर्मचारी अभावका कारण नियमिति कामसमेत प्रभावित भएको प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्