३१ जेठ २०८३, आइतबार

काठमाडौंमा स्काई रेल चलाउन प्रस्ताव

बैशाख ३१, २०७६
काठमाडौंमा स्काई रेल चलाउन प्रस्ताव

काठमाडौं– चिनियाँ कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल चलाउने प्रस्ताव गरेको छ । 
बेइजिङ चाइना एयर ग्रुप (सीसीएआर) ले लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा स्काई रेल बनाउने प्रस्ताव गरिएको हो । 
सीसीएआरले पहिलो चरणअन्तर्गत २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्