२२ जेठ २०८३, शुक्रबार

एक्कासी आगलागी हुँदा यसरी जले २ बस (तस्बिर)

बैशाख ३१, २०७६
एक्कासी आगलागी हुँदा यसरी जले २ बस (तस्बिर)

नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा एक्कासी आगलागी हुँदा जल्दै गरेको बस । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्